समाचार Archives | Page 1659 of 8445 | Khabarhub Khabarhub

लोसपाको केन्द्रीय समिति बैठक बर्दिबासमा सुरु

महोत्तरी– लोकतान्त्रिक समाज पार्टी नेपालको केन्द्रीय समितिको बैठक महोत्तरीको बर्दिबासमा प्रारम्भ भएको छ । नेताहरु  जितेन्द्र सोनल, सर्वेन्द्र शुक्ला र रामप्रकाश चौधरीले प्रस्तुत गरेको प्रतिवेदनलाई छलफल गर्ने गरी २ दिनसम्म केन्द्रीय बैठक जारी रहने लोसपा नेपालले जनाएको छ । सबै नेताहरूले प्रस्तुत गरेको प्रतिवेदनलाई छलफल गर्न १० वटा समुह निर्माण गरिएको र उनीहरूले राय सहितको…