Live on
Your Voice, Your Power
धनगढी– कैलालीको धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमाललाई एक जनाले ज्यान मार्ने धम्की दिएका छन् । नगर प्रमुख हमाललाई ह्वाट्सएपमा कल गर्दै राना थर गरेका व्यक्तिले ज्यान मार्ने धम्की दिएका हुन् । राति ज्यान मार्ने धम्कीपछि नगर प्रमुख हमालले जिल्ला प्रशासनमार्फत सुरक्षा व्यवस्था गर्न निवेदन पेस गरेका छन् । प्रशासनका सूचना अधिकारी शिवराज जोशीले नगर प्रमुखले…