समाचार Archives | Page 1676 of 8419 | Khabarhub Khabarhub

माधवलाई भेटेपछि रमेश लेखकले भने- कुरा सकारात्मक छ यसलाई निरन्तरता दिन्छौँ 

काठमाडौं– कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले माधव नेपाललाई भेटेर परिवर्तित विकसित राजनीतिक घटनाक्रमका बारेमा छलफल भएको बताएका छन् ।  उनले सकारात्मक कुराकानी भएको समेत बताए ।  उनले भने, ‘छलफल सकारात्मक छ । यसलाई निरन्तरता दिन्छौँ ।’ याे पनि... देउवाले माधवलाई भने- प्रधानमन्त्री मान्न तयार छु, रास्वपासहित मिलेर जाउ