समाचार Archives | Page 1714 of 8388 | Khabarhub Khabarhub

भरिया बनेर गाउँमा विद्यालय स्थापना

भोजपुर– सामान्य परिवारमा जन्मिएर पर्यटकको भारी बोक्ने काममा लागेका ७१ वर्षीय तामाङले गाउँमा नै विद्यालयले स्थापना गरेका छन् । ३५ वर्षअघिबाट पर्यटकको भारी बोक्ने काममा लाग्नुभएका तामाङले आफ्नो जन्मभूमि षडानन्द नगरपालिका–९ बैदर भञ्याङमा विद्यालय स्थापना गरेका हुन् । उनले विसं २०४६ मा चित्राले बारेर विद्यालय सञ्चालन गरेका थिए । उनले लालीगुँरास प्राथमिक विद्यालय स्थापना गरेर…