Live on
Your Voice, Your Power
बेलायत- ब्रिटेनका प्रधानमन्त्री बोरिस जोनसनलाई उनीमा देखिएको कोरोनाभाइरस सङ्क्रमणका लक्षणहरू "खराब" भएपछि उनलाई अस्पतालको सघन उपचार कक्षमा सारिएको प्रधानमन्त्री कार्यालय डाउनिङ्ग स्ट्रीटले जनाएको छ। एकजना प्रवक्ताले प्रधानमन्त्री जोनसनलाई उनको चिकित्सकहरूको टोलीको सल्लाहमा इन्टेनसिभ केअर युनिट सघन उपचार कक्षमा सारिएको र उनको "उत्तम हेरबिचार भइरहेको" बताएका छन्। ५५ वर्षीय प्रधानमन्त्री जोनसनलाई आइतवार लण्डनस्थित सेन्ट टमसेज अस्पतालमा…