Live on
Your Voice, Your Power
काठमाडौं- एनसेलले भ्वाइस ओभर वाईफाई (भोवाईफाई) सेवाको सुरूवात गरेको छ । नयाँ प्रविधिमा आम उपभोक्ताको पहुँच सुनिश्चित गराउने प्रयास स्वरुप एनसेलले यो सेवा संचालनमा ल्याएको हो । यो सेवाले ग्राहकलाई कुनै पनि वाईफाई इन्टरनेट प्रयोग गरी स्पष्ट सुनिने एचडी भ्वाइसमा कल गर्न, उठाउन र एसएमएस आदानप्रदान गर्न सजिलो बनाउने कम्पनीको भनाइ छ । कम्पनीका अनुसार वाईफाई…