इनसाइट/स्पेशल « Khabarhub

थाइल्यान्डको कृषि विश्वविद्यालय र नेपालको जनता एग्रोबीच सहकार्य

थाइल्यान्ड– थाइल्यान्डको कृषि विश्वविद्यालय कसेस्टार्ट र नेपालको जनता एग्रो एण्ड फरेष्ट्रीबीच सहकार्य हुने भएको छ ।  जनता एग्रो एण्ड फरेष्ट्री र कसेस्टार्ट विश्वविद्यालयबीच जनता एग्रोले नेपालमा गरिरहेको जैविक खेतीमा नवीनतम आधुनिक प्रविधिहरू, उन्नत जातका बिरुवाको हेरचाह गर्ने नव रणनीतिहरू, फसल काट्ने नयाँ नयाँ तरिका, उत्पादन तथा गुणस्तर वृद्धि गर्ने लगायतका क्षेत्रमा सहकार्य भएको हो ।…