Live on
Your Voice, Your Power
काठमाडौं– पोखरा विमानस्थलमा भ्रष्टाचार भएको समाचार सञ्चारमाध्यममा प्रकाशित भएसँगै एउटा प्रतिवेदन सार्वजनिक भयो । संघीय संसदको सार्वजनिक लेखा समितिअन्तर्गत उपसमितिले तयार पारेको प्रतिवेदनले विमानस्थलमा आर्थिक र प्राविधिक रूपमा भ्रष्टाचार भएको औँल्याएको छ । सम्भाव्यता अध्ययनदेखि ठेक्का प्रक्रिया हुँदै निर्माण कार्यसम्म भ्रष्टाचार भएको भनिएको छ । हवाइ उडानको सुरक्षामा समेत प्रश्न उठाएको छ । विमानस्थल सुरक्षित…