इनसाइट/स्पेशल « Khabarhub

काठमाडौं महानगरमा चैतसम्म ७ अर्ब २१ करोड राजस्व संकलन 

काठमाडौं- काठमाडौं महानगरपालिकाले २०८२ वैशाख ७ गतेसम्ममा ७ अर्ब २१ करोड ६२ लाख ८४ हजार २८ रुपैयाँ राजस्व संकलन गरेको छ ।  यस दिनसम्म गएको आर्थिक वर्षसम्म तुलना गर्दा घरबहाल करमा २५ करोड ५३ लाख २ हजार ४२ रुपैयाँ बढी संकलन भएको हो ।  यस शीर्षकमा आर्थिक वर्ष २०८०/०८१ मा १ अर्ब ८६ करोड १२…