समाचार Archives | Page 205 of 8309 | Khabarhub Khabarhub

३७ महिनापछि राप्रपा पार्टी कार्यालय पुगे कमल थापा

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनलाई भेट्न पुगेका छन् । थापाले ३७ महिनापछि पार्टी कार्यालय धुम्बाराही पुगेर अध्यक्ष लिङ्देनसँग भेट गरेका हुन् । ‘३७ महिनापछि पार्टी कार्यालय आएर अध्यक्ष लिङदेनलाई भेट्नुभयो । कमल थापाले आफैँ म ३७ महिना भएछ धुम्बाराई नआएको भन्नुभयो । त्यसपछि दुवैजना नेताहरू हाँस्नुभएको…