Live on
Your Voice, Your Power
झापा– झापामा एक व्यक्तिले श्रीमतीको हत्या गरेका छन् । कनकाई नगरपालिका– २ सुकेडाका ३५ वर्षीय कविराज हेमरनले धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेको प्रहरीले जनाएको छ । कविराजले गएराति ३४ वर्षीया श्रीमती पूजा हेमरनको खुकुरी प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए । हत्यापछि फरार भएका कविराजलाई…