समाचार Archives | Page 222 of 8317 | Khabarhub Khabarhub

भारतका विभिन्न स्थानमा पाकिस्तानको आक्रमण, अधिकांश सीमावर्ती क्षेत्रमा ‘ब्ल्याक आउट’

नयाँदिल्ली - पाकिस्तानले लगातार दोस्रो दिन बिहीबार राति ड्रोन र मिसाइलमार्फत् भारतका विभिन्न स्थानमा आक्रमण गरेको छ। यी आक्रमणहरू जम्मू-कश्मीर, पञ्जाब र राजस्थानका विभिन्न स्थानहरूमा भएका हुन्। पाकिस्तानले आत्मघाती ड्रोन र मिसाइलहरू प्रहार गरेको छ । यता भारतीय पक्षले एस-४०० एयर डिफेन्स मिसाइल सिस्टमले ती सबै आक्रमण असफल बनाएको दाबी गरिरहेको छ। बुधबार जम्मु र…