समाचार Archives | Page 220 of 8316 | Khabarhub Khabarhub

सम्पत्तिको ९९ प्रतिशत दान गर्ने बिल गेट्सको चाहना

काठमाडौं - बिलिनियर बिल गेट्सले सन् २०४५ सम्ममा आफूले कमाएको ९९ प्रतिशत दान गरेर सक्ने योजना बनाएका छन्। गेट्सले आफ्नो फाउन्डेसनमार्फत् त्यो सबैगरी सक्ने बताएका हुन्। उनले ब्लगमा मृत्यु पछिको कुरामा ध्यान दिनु भन्दा जिउँदो भएको समयमा नै धेरै गर्न चाहेको बताएका छन्। ६९ वर्षीय गेटले अहिले नै स्वास्थ्य क्षेत्र र विकासका लागि आफ्नो फाउन्डेसनमार्फत…