Live on
Your Voice, Your Power
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्य जाँच जराएका छन् । प्रधानमन्त्री ओलीले शुक्रबार दिनभर लगाएर धापासीस्थित ग्राण्डी अस्पतालमा स्वास्थ्य जाँच गराएका हुन् । बिहान ९ बजे अस्पताल पुगेका प्रधानमन्त्री ओली साँझ मात्र बालुवाटार फर्किएका थिए । फलोअपका लागि प्रधानमन्त्री अस्पताल पुगेको र रिपोर्टहरु आउँन बाँकी रहेको उनका निजी चिकित्सक दिव्या सिंह शाहले बताएकी छन्…