राजनीति Archives | Page 242 of 2133 | Khabarhub Khabarhub

संसदीय छानविन समिति गठन नभए संसद चल्न नदिने कांग्रेसको निर्णय

काठमाडौँ– नेपाली कांग्रेसले सहकारी ठगी प्रकरण छानविनका लागि संसदीय छानविन समिति गठन नगरे संसद बैठक चल्न नदिने निर्णय गरेको छ । आज बिहान बसेको पार्टीको संसदीय दलको बैठकले सहकारीको रकम हिनामिना प्रकरणमा गृहमन्त्री रवि लामिछानेको संलग्नता रहेको निष्कर्ष निकालेको  नेता रमेश लेखकले जानकारी दिए । कांग्रेसले आफ्ना मागबारे सरकार गम्भीर नभए त्यसबाट उत्पन्न हुने परिणामप्रति…