Live on
Your Voice, Your Power
काठमाडौं- अन्ततः नेपाली कांग्रेसले ढिलो गरी इलामका पार्टी सभापति डम्बर खड्कालाई उपचुनावको मैदानमा उतारेको छ । अन्य दलले बैशाख १५ मा हुने प्रतिनिधिसभा सदस्यको उपचुनावका लागि उम्मेदवारहरु मैदानमा पठाइसकेपछि बल्ल कांग्रेसले खड्काको नाम टुंगो लगाएको हो । खड्का ०७९ को निर्वाचनमा नेकपा एमालेका उम्मेदवार सुवासचन्द्र नेम्वाङसँग १ सय १४ मतको झिनो अन्तरले हारेका थिए ।…