समाचार Archives | Page 2489 of 8606 | Khabarhub Khabarhub

साफ यू-१९ च्याम्पियनसिपमा भारतको विजयी सुरुवात 

काठमाडौँ– राजधानीमा बिहीबारबाट सुरु साफ यू-१९ च्याम्पियनसिपमा भारतले विजयी सुरुवात गरेको छ । दशरथ रंगशालामा भएको भारतले बंगलादेशलाई ३-० को गोल अन्तरले पराजित गरेको हो । भारतको जितमा गुग्मसार गोयारी, नाओबा पंगमबम र अर्जुन सिंह ओइनामले समान एक एक गोल गरेका हुन् ।  प्रतियोगितामा नेपाल, पाकिस्तान, श्रीलंका, भारत, बंगलादेश र माल्दिभ्स सहभागी छन् । नेपाल…