समाचार Archives | Page 2525 of 8568 | Khabarhub Khabarhub

लम्पी स्किनबाट ५२ हजारभन्दा बढी पशुको मृत्यु

काठमाडौँ– कृषि तथा पशुपक्षीमन्त्री डा. बेदुराम भुसालले लम्पी स्किन रोगको सङ्क्रमणबाट अहिलेसम्म १५ लाख १९ हजार सात सय ७९ पशु सङ्क्रमित भएको जानकारी दिएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले सोधेको प्रश्नको जवाफ दिँदै मन्त्री भुसालले सरकारले उपचारमा सक्दो प्रयास गरिरहेको समेत दाबी गरे ।  हालसम्म उपचार पश्चात् १३ लाख ८३ हजार पाँच सय ९५ पशु…