समाचार Archives | Page 2524 of 8568 | Khabarhub Khabarhub

नक्कली नोटसहित एक जना पक्राउ

काठमाडौँ- प्रहरीले नक्कली नोटसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा गोरखा नगरपालिका वडा नं ४ धारापानी घर भई हाल काठमाडौँको नागार्जुन नगरपालिका वडा नं. ८ भिमढुङगा बस्ने ३८  वर्षीय गौरव थापा रहेका छन् । उनको साथबाट १ हजार दरका १०० थान नक्कली नोट बरामद गरिएको छ । स्वयम्भू एरियामा नक्कली नोटको कारोबार भइरहेको भन्ने विशेष…