समाचार Archives | Page 2543 of 8553 | Khabarhub Khabarhub

एसपीए क्याम्पस प्रमुख गौतम सम्मानित

धनगढी– एसपीए कलेजका क्याम्पस प्रमुख योगराज गौतम जय पृथ्वीबहादुर सिंह राष्ट्रिय शिक्षा सम्मानऔ२०८० बाट सम्मानित भएका छन्।  सुदूरपश्चिमको शिक्षा क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पुर्‍याएबापत कैलाली जनपुस्तकालयले राष्ट्रिय पुस्तकालय दिवसका अवसरमा उनलाई उक्त सम्मान प्रदान गरेको हो।  प्रदेश प्रमुख  माननीय देवराज जोशीले शुक्रबार जनपुस्तकालयमा आयोजित एक समारोहमा उनलाई सम्मान प्रदान गरे। काठमाडौंमा झण्डै दुई दशक विभिन्न…