समाचार Archives | Page 2592 of 8537 | Khabarhub Khabarhub

स्पेनिस ला लिगा : बार्सिलोनाको जित

काठमाडौँ– स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले जित निकालेको छ । गएराति भएको खेलमा कार्डिजलाई २–० गोलले हराउँदै बार्सिलोनाले पहिलो जित निकालेको हो । बार्सिलोनाको जितमा पेद्री र फेरान टोरेसले एक–एक गोल गरेका थिए । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ८२औ र अतिरिक्त समयमा बार्सिलोनाका तर्फबाट गोल भएको थियो । यो जितसँगै बार्सिलोनाको दुई खेलबाट…