समाचार Archives | Page 2593 of 8536 | Khabarhub Khabarhub

आइतबारका लागि बोलाइएको समाजवादी मोर्चाको बैठक सोमबारसम्मका लागि स्थगित

काठमाडौँ- समाजवादी मोर्चाको बैठक सोमबार बिहान बस्ने भएको छ । आइतबारका लागि बोलाइएको बैठक सोमबारसम्मका लागि स्थगित भएको हो । बैठक एकीकृत समाजवादीको कार्यालय आलोकनगरमा बिहान साढे ७ बजे बस्ने जनाइएको छ । बैठकमा सरकार सञ्चालन र मोर्चालाई अघि बढाउने विषयमा छलफल बताइएको छ ।