Live on
Your Voice, Your Power
कञ्चनपुर – शुक्लाफाँटा नगरपालिका–७ कालापानीमा वातावरण मध्यवर्ती सामुदायिक वनको कार्यालय परिसरमा रहेको शौचालयको सेफ्टी ट्याङ्कीमा फसेर आज मृत्यु भएको जङ्गली हात्तीको हिन्दू परम्पराअनुसार दाहसंस्कार गरिएको छ । ट्याङ्कीमा फसेर मृत्यु भएको हात्तीलाई दुई वटा ब्याक हो लोडर (जेसिवी) मेसिनको सहायाताले निकालेर खाल्डो खनी त्यसमा राखेर दाहसंस्कार गरिएको छ । खाल्डामा हात्ती राखेपछि धूपबत्ती गरी कात्रो…