Live on
Your Voice, Your Power
काठमाडौँ– गत जुलाई २० देखि अष्ट्रेलिया र न्युजिल्याण्डमा संयुक्त रुपमा सुरु भएको फिफा महिला विश्वकप फुटबल आगामी आइतबार सकिँदै छ । आइतबार उपाधिका लागि इङ्ल्यान्ड र स्पेनको खेल सकिएसँगै सन् २०२३ को फिफा महिला विश्वकप समापन हुनेछ । हिजो भएको खेलमा आयोजक अस्ट्रेलियालाई ३–१ गोलले हराउँदै इङ्ल्यान्ड पहिलो पटक फाइनलमा पुगेको छ । त्यस्तै, स्पेन…