समाचार Archives | Page 2640 of 8522 | Khabarhub Khabarhub

गौर हत्याकाण्ड : छानबिन गर्ने सहमतिपछि सत्ता गठबन्धनमा असन्तुष्टि बढ्यो

काठमाडौं– २८ जनाको ज्यान जाने गरी भएको गौर हत्याकाण्डको १७ वर्षपछि छानबिन गर्ने सहमति भएपछि सत्ता गठबन्धनमा असन्तुष्टि बढेको छ ।  मंगलबार सरकार र गौर हत्याकाण्ड संघर्ष समितिबीच पाँच बुँदे सहमति भएपछि जसपालाई सरकार छाड्न दबाब बढेको छ । उसलाई सरकारबाट बाहिरिन र समर्थन नै फिर्ता लिन दबाब बढेको हो ।  ७ चैत २०६३ मा…