Live on
Your Voice, Your Power
यांगुन– म्यानमारमा सन् २०२१ मा भएको सैनिक विद्रोहपछि जेलमा परेकी नेतृ आङ साङ सूचीलाई माफी दिइएको छ । म्यानमारकी नेतृ सूचीलाई १९ अपराधमध्ये ५ वटामा माफी दिइएको हो । उनलाई विभिन्न मुद्दामा दोषी ठहर गरी ३३ वर्षको जेल सजाय दिइएको छ । म्यानमारको सेनाले निर्वाचित नेतृ सूची र अन्य वरिष्ठ नेताहरूलाई पक्राउ गरी जेलमा राखेको…