समाचार Archives | Page 2701 of 8511 | Khabarhub Khabarhub

फिलिपिन्समा डुंगा दुर्घटना हुँदा २१ जनाको मृत्यु, ४० जनाको उद्धार 

मनिला– फिलिपिन्समा डुङ्गा पल्टिँदा २१ जनाको मृत्यु भएको छ भने ४० जनालाई जीवितै उद्धार गरिएको छ ।  राजधानी मनिलानजिकै बिहीबार एक यात्रु डुङ्गा पल्टिँदा २१ जनाको मृत्यु भएको फिलिपिन्सको स्थानीय प्रकोप निकायले जनाएको छ । बिनगोनान सहरका प्रकोप एजेन्सीका प्रमुख जोसे हर्नान्डेजले ४० जनाको उद्धार गरिएको बताए। उद्धार कार्य जारी छ। यसैबीच, कोस्ट गार्डले भने…