समाचार Archives | Page 2749 of 8536 | Khabarhub Khabarhub

ठगी गरेको आरोपमा दुईजना पक्राउ

काठमाडौं– प्रधानमन्त्रीको सुशासन सल्लाहकार तथा अन्य प्रमुख नेताहरुसँग चिनजान रहेको भन्दै विश्वास दिलाइ पीडितबाट ४५ लाख भन्दा बढी रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं नागार्जुन नगरपालिका-८ बस्ने ४४ वर्षीय राजेन्द्र प्रसाद खनाल र २३ वर्षीय विशाल खनाल रहेका छन् ।  उनीहरूले विभिन्न कम्पनी तथा व्यवसायमा सहभागी गराउने…