समाचार Archives | Page 2782 of 8546 | Khabarhub Khabarhub

शिवचन्द्र कुशवाहासहित ५ जनालाई जनमत पाटीको कारबाही

काठमाडौँ– जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवविरुद्ध बारा–२ को उपनिर्वाचनमा लडेका शिवचन्द्र कुशवाहा कारबाहीमा परेका छन् । जनमत पार्टीले अनुशासन उल्लंघन गरेको आरोपमा कुशवाहासहित ५ जना नेतालाई कारबाही गरेको छ । कारबाहीमा पर्नेहरुमा बाराका कुशवाहा, सप्तरीका गुलाब मण्डल, सप्तरीका शंकर खड्का, रुपन्देहीका भोपेन्द्र यादव र कपिलवस्तुका भगवान दास यादव छन् । माओवादी केन्द्र परित्याग गरेर…