राजनीति Archives | Page 281 of 2132 | Khabarhub Khabarhub

जसपाको केन्द्रीय समिति बैठक आह्वान 

काठमाडौँ– जनता समाजवादी पार्टी (जसपा) नेपालले बुधबारका लागि केन्द्रीय राजनीतिक समितिको बैठक आह्वान गरेको छ ।  यही पुस २५ र २६ गते ललितपुरको ज्यापु प्रज्ञा भवनमा बिहान ११ बजे बस्ने गरी बैठक आह्वान गरिएको पार्टीका केन्द्रीय प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए। उनका अनुसार उक्त बैठकमा राजनीतिक एवं संगठनात्मक प्रतिवेदन तथा पार्टीको…