Live on
Your Voice, Your Power
काठमाडौँ– राष्ट्रियसभामा सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत गर्ने सदस्यमा गठबन्धन दलबीच छलफल भएको छ । आज प्रधानमन्त्री निवास बालुवाटारमा भएको राष्ट्रियसभामा सिट बाँडफाँडको छलफलमा राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेललाई पठाउने छलफल भएको हो । यद्यपि यसको टुंगो भने लागि सकेको छैन । राष्ट्रिय सभामा १९ सिट मध्ये आफूलाई पनि एक सिट चाहिने राष्ट्रिय जनमोर्चाले अडान राखेपछि…