Live on
Your Voice, Your Power
काठमाडौँ– बंगलादेशमा मैत्रीपूर्ण सिरिजको उपाधि जितेको राष्ट्रिय महिला फुटबल टिम स्वदेश फर्किएको छ । सोमबार मध्यान्ह स्वदेश फर्किएको राष्ट्रिय महिला फुटबल टिमलाई त्रिभुवन विमानस्थलमा अखिल नेपाल फुटबल संघ एन्फा पदाधिकारीहरूले स्वागत गरेका थिए । बंगलादेशमा दुई मैत्रीपूर्ण म्याचको सिरिज खेलेर नेपाली टिम घर फर्किएको हो । दुवै खेलमा बराबरी खेलेको नेपालले टाईब्रेकरमा घरेलु टोली बंगलादेशलाई…