समाचार Archives | Page 2816 of 8564 | Khabarhub Khabarhub

बन्दीप्रत्यक्षीकरण रिटको सुनुवाइ न्यायाधीशद्वय ढुंगाना र सुवेदीको इजलासमा

काठमाडौँ– बालुवाटारस्थित ललितनिवास जग्गा प्रकरणमा पक्राउ परेका सचिव कृष्णबहादुर राउतसहितको बन्दीप्रत्यक्षीकरणको रिटकाे पेसी आज सर्वोच्च अदालतका न्यायाधीशद्वय प्रकाशकुमार ढुंगाना र नहकुल सुवेदीको इजलासमा परेको छ । यसअघि हिजो पनि उक्त रिटमा सर्वोच्चका न्यायाधीशद्वय सुष्मालता माथेमा र तिलप्रसाद श्रेष्ठको इजलासमा पेसी तोकिएको थियो। तर सुनुवाइ हुन नसकेपछि माथेमा र श्रेष्ठको इजलासले आजलाई पेसी राखेर सुनुवाइ गर्ने…