समाचार Archives | Page 2835 of 8585 | Khabarhub Khabarhub

हेटौँडा अस्पताललाई डायलासिस मेसिन

मनहरि– हेटौँडा अस्पतालको डायलासिस सेवालाई थप प्रभावकारी बनाउन दुई  मेसिन थप गरेको छ । मिर्गौलाका बिरामीलाई लक्षित गर्दै उपमहानगरले आरोग्य फाउण्डेसनबाट हेटौँडा–११ चुरेहीलमा सञ्चालनमा रहेका दुई मेसिन हेटौँडा अस्पतालमा स्थानान्तरण गरेको हो । चुरेहिलमा डायलासिस सेवा बन्द भएपछि उपमहानगरले फाउण्डेसनसँग सहकार्य गर्दै आजदेखि हेटौँडा अस्पतालमा उक्त सेवा सञ्चालन गरेको नगर प्रमुख मीनाकुमारी लामाले बताए ।…