Live on
Your Voice, Your Power
आज असार ३१, २०८० या अंग्रेजी क्यालेन्डर अनुसार जुलाई १६, २०२३ । तपाईँले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् । भारतमा कुनै पनि धर्म खतरामा छैन : राष्ट्रिय सुरक्षा सल्लाहकार डोभाल भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालले आफ्नो मुलुकमा कुनै पनि धर्म खतरामा नरहेको जनाएका छन् । इण्डियन इस्लामिक कल्चरल सेन्टरमा…