Live on
Your Voice, Your Power
काठमाडौँ– नागरिक लगानी कोष (सीआइटी) को २८औँ वार्षिक साधारणसभा आज बस्दैछ । सभामा २५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश हुनेछ । साधारणसभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा नोक्सान, नगद प्रवाह विवरणलगायतमा छलफल हुनेछ । यस्तै एकजना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव पनि रहेको छ ।…