समाचार Archives | Page 2848 of 8589 | Khabarhub Khabarhub

प्रिओपन सेसनमा नेप्से सूचकमा ०.७४ अंकको वृद्धि

काठमाडौँ– प्रिओपन सेसनमा नेप्से सूचक ०.७४ अंकले बढेको छ । योसँगै सूचक २०८५.६७ अंकमा पुगेको छ । सेसन अवधिमा ७ कम्पनीका ४५० कित्ता सेयर कारोबार भएको छ । कुल ७ वटा कम्पनीको सेयर कारोबार हुँदा ४ कम्पनीको भाउ बढ्दा एउटाको भने मूल्य घटेको छ । सो अवधिमा ९१ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ…