इनसाइट/स्पेशल « Khabarhub

अर्थसंक्षेप : कर्णाली विकास बैंक समस्याग्रस्त घोषणा, सरकारले अगाडि बढायो सहकारी सम्बन्धी अध्यादेश

काठमाडौं- नेपाल राष्ट्र बैंकले कर्णाली विकास बैंकलाई समस्याग्रस्त संस्थाको रूपमा घोषणा गरेको छ । सरकारले समस्याग्रस्त सहकारीको समस्या समाधान गर्ने भन्दै सहकारी सम्बन्धी अध्यादेश ल्याउने निर्णय गरेको छ । आज सुनको भाउमा सामान्य गिरावट आएको छ भने नेपाल वायुसेवा निगमका जहाज ग्राउन्डेड हुँदा दुर्गमका उडान प्रभावित बन्न पुगेका छन् । आजका आर्थिक समाचार : ‘सहकारी…