इनसाइट/स्पेशल « Khabarhub

आत्मनिर्भर लघुवित्तले १५ प्रतिशत बोनस दिने 

काठमाडौं– आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयर धनीलाई १५ प्रतिशत बोनस दिने भएको छ । कम्पनीको गत आइतबार साँझ ५ः३० मा बसेको सञ्चालक समितिको बैठकले १५ प्रतिशत बोनस दिने भएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत  सोगत वीर चौधरीले जानकारी दिए । चौधरीका अनुसार कम्पनीले चुक्ता पुँजीको ९७ लाख ७१ हजार ४८१ रुपैयाँ बराबर हुने १४.२५ प्रतिशत…