Live on
Your Voice, Your Power
काठमाडौँ— नेपाल वायुसेवा निगमले आफ्ना दुइटा न्यारोबडी विमानमा चरा ठोक्किएका कारण ग्राउण्डेड गर्नुपरेको कारण देखाउँदै यात्रुसँग क्षमा मागेको छ । निगमले विज्ञप्ति जारी गर्दै दुइटा जहाज एकैपटक ग्राउन्डेड हुँदा पूर्वनिर्धारित उडान सुचारु गर्न दुइटा वाइडबडी विमान रहेको भनी ती न्यारोबडी विमानबाट हुनुपर्ने उडानका यात्रुसँग क्षमायाचना गरेको छ । जहाज अभावका कारण निगमले आइतबार मलेसिया उडान…