समाचार Archives | Page 2862 of 8614 | Khabarhub Khabarhub

रुसमा सरकारी अधिकारीलाई एप्पलका आइफोनमा प्रतिबन्ध 

मस्को– रुसले अमेरिकाले फोनमार्फत उनीहरूमाथि नजर राखेको बताएको छ । अमेरिकाले आफूमाथि निगरानी गरेको दाबी गर्दै रूसले सरकारी अधिकारीहरूलाई एप्पल आईफोन प्रयोगमा प्रतिबन्ध लगाएको छ । मिडिया रिपोर्टहरूका अनुसार रुसको संघीय सुरक्षा सेवा (एफएसएस) ले हजारौं अधिकारीहरूलाई आईफोन र आईप्याडजस्ता एप्पलका अन्य उत्पादनहरू प्रयोग गर्न बन्द गर्न आग्रह गरेको हो । फाइनान्सियल टाइम्सको रिपोर्ट अनुसार…