Live on
Your Voice, Your Power
काठमाडौँ– आज नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १२ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ६५० रुपैयाँ छ । आइतबार पनि सोही मूल्यमा किनबेच भएको महासंघले जनाएको छ । यसैगरी, आज चाँदीको…