Live on
Your Voice, Your Power
नयाँदिल्ली– देशको राजधानी दिल्ली यतिबेला यमुनाको प्रकोपको सामना गरिरहेको छ । यमुनाको पानी बिहीबार दिल्ली प्रवेश गरेको थियो र शुक्रबार बिहान राजघाटसम्म पुगेको छ । राजघाट पार्क बिहान ३ बजेसम्म डुबेको थियो । त्यसपछि महात्मा गान्धीको समाधिस्थलसम्म बाढीको पानी पुगेको छ । यमुनाको पानी दिल्लीका धेरै आवासीय क्षेत्रमा प्रवेश गरेको छ । मर्निङ वाकका लागि…