Live on
Your Voice, Your Power
दोहा : ओमानका लागि नेपाली राजदूत डोरनाथ अर्याल र ओमानको परराष्ट्र मन्त्रालयका अन्डरसेक्रेटरी खालिद अल मुसैलीबीच भेटवार्ता भएको छ । भेटका अवसरमा दुई पक्षीय सहयोग तथा आपसी हितका विभिन्न विषयमा छलफल भएको मस्कटस्थित नेपाली दूतावासले जनाएको छ । उक्त भेटमा ओमानका तर्फबाट सम्बन्धित महाशाखाका कर्मचारी र नेपाली दूतावासबाट प्रथम सचिव सोमेश थापा तथा श्रम सहचारी…