समाचार Archives | Page 2913 of 8637 | Khabarhub Khabarhub

लोबेट ट्रेलरले ठक्कर दिँदा पाँचथरमा पैदलयात्रीको मृत्यु

काठमाडौँ- पाँचथरको फिदिम –इलाम सडक खण्डमा लोबेट ट्रेलरको ठक्करबाट एक पैदल यात्रीको ज्यान गएको छ । फिदिमबाट राँकेतर्फ जाँदै गरेको प्रदेश २–०३–००१ ख ४८०७ नम्बरको खाली ट्रेलरले फिदिम नगरपालिका ३ लालीखर्कमा ठक्कर दिँदा पैदल यात्रुको घटनास्थलमै मृत्यु भएको हो । मृतकको पहिचान खुल्न नसकेको प्रहरीको भनाइ छ । शव पाँचथर अस्पतालको शव गृहमा राखिएको छ…