समाचार Archives | Page 2940 of 8643 | Khabarhub Khabarhub

समाजवादी मोर्चाको पहिलो बैठक आज बस्दै

काठमाडौँ– समाजवादी मोर्चा, नेपालको पहिलो बैठक आज बस्दैछ । बैठक नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कार्यालय अलोकनगरमा अपराह्न ४ बजे बस्ने छ । बैठकले मुलुकमा विकसित राजनीतिक घटनाक्रममा मोर्चाले निर्वाह गर्नुपर्ने भूमिका, सरकारले जनजिविका लागि गर्नुपर्ने कार्ययोजना र मोर्चालाई थप सशक्त बनाउने विषयमा छलफल हुनेछ । मोर्चामा आबद्ध चार दलका अध्यक्ष सहभागी हुने बैठकमा मोर्चाको…