समाचार Archives | Page 2942 of 8644 | Khabarhub Khabarhub

सत्ता पक्षसँग वार्ता गर्न तयार छौँ : अध्यक्ष ओली

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सत्ता पक्षसँग वार्ता गर्न आफू तयार रहेको बताएका छन् । अनेरास्ववियुले कीर्तिपुरमा आयोजना गरेको ‘स्ववियु काउन्सिल नेपाल १०औँ राष्ट्रिय भेला तथा प्रशिक्षण’ मा उनले सत्तापक्षसँग वार्ताका गरेर अहिले देखिएका समस्याका समाधान निकाल्न आफू तयार रहेको बताए । “सत्तापक्षले संसदमा मात्र नभएर जहाँ भन्छ त्यही वार्ता गर्न हामी तयार…