समाचार Archives | Page 2955 of 8645 | Khabarhub Khabarhub

आईएमई लाइफ इन्स्योरेन्सको प्रिमियम आईपीओ भोलिदेखि खुल्ने

काठमाडौँ– आईएमई लाइफ इन्सुरेन्सले भोलिदेखि सर्वसाधारणलाई प्रिमियम भाउमा आईपीओ खुला गर्ने भएको छ । यसअघि कम्पनीले आजदेखि आईपीओ खुला गर्ने भनेकोमा प्राविधिक कारण जनाउँदै भोलिबाट आवेदन खुला हुने जनाइएको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेकालाई असार १ गतेदेखि आईपीओ बिक्री गरिसकेको छ । यस इन्स्योरेन्सले आफ्नो जारी पुँजी ४ अर्ब रुपैयाँको ३० प्रतिशतले हुन आउने…