Live on
Your Voice, Your Power
चौतारा– पानीका मुहान सुक्दै गएपछि जिल्लाको चौतारा साँगा चोकगढी नगरपालिकाले रिचार्ज पोखरी निर्माणलाई तीव्रता दिएको छ । पानीको मुहान संरक्षण गर्ने उद्देश्यले नगरभित्रका सामुदायिक वन र खाली जमिनमा रिचार्ज पोखरी निर्माणलाई तीव्रता दिइएको हो । नगर उपप्रमुख सीता थापाका अनुसार हरेक वर्ष नगरपालिकाले नीति तथा कार्यक्रममार्फत रिचार्ज पोखरी निर्माणका लागि सम्बोधन गरी बजेटसमेत विनियोजन गर्दै…