Live on
Your Voice, Your Power
सुनसरी– प्रहरीले धरानका विभिन्न ठाउँबाट प्रतिबन्धित लागूऔषधसहित दुइजनाई पक्राउ गरेको छ । मंगलबार पक्राउ गरेपनि थप अनुसन्धानपछि उनीहरूलाई बुधबार मात्र सार्वजनिक गरेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार धरान उपमहानगरपालिका-३ स्थित क्वालिटी फुड कर्नर होटल एण्ड लजको कोठा नम्बर ३ बाट ३१ वर्षीय निखिल भनिने वसन्त राजवंशी लागूऔषधसहित पक्राउ परेका हुन् । राजवंशीको…